काठमाडौँ । नेकपा एमालेले पार्टीका नेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस विभिन्न कार्यक्रममार्फत प्रभावकारी रूपमा मनाउन मातहत कमिटी तथा जनसंगठनलाई निर्देशन दिएको छ। पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी सर्कुलरमार्फत मदन भण्डारीको राजनीतिक वि...