मदिराको अन्तःशुल्क दरमा वृद्धि गर्न नहुने उद्योगको मत, अर्थमन्त्री वाग्लेले के गर्लान्?

3 weeks ago 44

विराटनगर । एमालेका विष्णु पौडेल अर्थमन्त्री भएका बेला उनले दुई पटक मदिरा उद्योगलाई सहज हुनेगरी अन्तःशुल्कका दर तोकेका थिए। अन्तःशुल्कको अत्यधिक दरका कारण भारतमा भन्दा नेपालमा मदिरा महँगो भएको र भारतीय मदिराको अवैध आयात बढेको भन्ने व्यवसायीको गुनास...

पुरा समाचार पढ्नुहोस