जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने सरकारी गाडीमाथि मधेश भवन परिसरभित्रै तोडफोड भएको छ। बुधबार बिहान मन्त्रालय अगाडि पार्किङ गरी राखिएको मन्त्री भट्टराईको ज १ झ ४४१ नम्बरको गाडीमा अज्ञात व्यक्तिले तोडफोड गरेका हुन्। जिल्ला प्रह...