मधेश प्रदेशको आर्थिक कारोबार अझै अनौपचारिक क्षेत्रमा केन्द्रित

3 weeks ago 51

११ जेठ, काठमाडौं । मधेश प्रदेशमा हुने धेरै आर्थिक कारोबार अझै अनौपचारिक क्षेत्रमा केन्द्रित रहेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । खुला सीमाका कारण हुने अवैध व्यापार, न्यून गुणस्तरका आयातित वस्तु तथा अनौपचारिक कारोबारको समस्या सामाधान ...

पुरा समाचार पढ्नुहोस