जनकपुर। मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ मधेश प्रदेश सभामा प्रस्तुत गरिएको छ। आईतबार बसेको प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले नेपालको संविधान तथा प्रचलित कानुनी व्यवस्था बमोजिम आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत गरेका हुन्।...