मध्यपूर्वको चर्चा हुँदा प्रायः युद्ध, विनाश र निरन्तर तनावका दृश्यहरू मानसपटलमा आउँछन्। तर यस क्षेत्रको गहिरो रणनीतिक अध्ययन गर्दा स्पष्ट हुन्छ कि यहाँको अस्थिरता हालैका घटनाक्रमको तात्कालिक परिणाम मात्र होइन, यसको जरा इतिहास, राजनीति र संरचनागत कमजो...