मनसुनी वायु सक्रिय: गण्डकीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1 day ago 140
काठमाडौं। देशभर मनसुनी वायु पूर्ण रूपमा सक्रिय रहेकाले आज विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने प...
पुरा समाचार पढ्नुहोस