काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको बन्दसत्र चलिरहँदा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता झाले आफू महामन्त्री पदका लागि पूर्ण रूपमा मानसिक रूपमा तया...