मनोज र किरण फिचर्ड ‘ढ्याप्पा’ सार्वजनिक

3 weeks ago 62
काठमाडौं। गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ म्युजिक भिडियो ‘ढ्याप्पा’ सार्वजनिक भएको छ। परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट प्रेरित गीतले आधुनिक नेपाली पप-फ्युजन शैलीमार्फत कलाकारको सांगीतिक यात्रा र भावनात्मक अनुभूतिलाई प्रस्तुत गरेको छ। ...
पुरा समाचार पढ्नुहोस