काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएन ईस्क्याप) की कार्यकारी सचिव महामहिम आर्मिडा साल्सिया आलिस्जाहबानाले भेटवार्ता गरेका छन्। थाइल्याण्डको राजधानी ...