काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसहित पार्टीका सांसदहरूले प्रतिनिधि सभा बैठकमा विरोध जनाउँदै रोष्ट्रम घेराउ गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले दिएको जवाफप्रति असन्तुष्टि व्यक्त गर्दै सांसदहरूले बैठकम...