काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्ति दिएका व्यक्ति मुस्तकिम मिँयालाई प्रहरीले अपहरण तथा शरीर बन्धकको गम्भीर आरोपमा पक्राउ गरेको छ। मिँयाको गिरफ्तारीले नेपाली राजनीति र प्रशासनिक नियुक्तिमा हुने ‘शक...