इटहरी : सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार गेट क्षेत्रमा प्रहरीले ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट करिब २० ग्राम लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी, कोशी प्रदेश प्रहरी कार्यालय विरा...