मह जोडीले मन पराए ‘लालीबजार’, स्वस्तिमाको अभिनयको तारिफ

3 weeks ago 43
काठमाडौँ। आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहिबार बेलुकी गरिएको भव्य प्रिमियरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र ह...
पुरा समाचार पढ्नुहोस