महँगियो सुनचाँदी : सुन एकैदिन तोलामा ५ हजार ३०० र चाँदी १९० रुपैयाँ बढ्यो

3 weeks ago 45

काठमाडौं। शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको छ।

बिहीबार प्रति तोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर २ लाख ९२ हजार रुपैयाँ पुगेको हो।

केही दिनयता लगातार उतारचढाव देखिएको सुन...

पुरा समाचार पढ्नुहोस