महभिरमा पहिरो खस्दा बेनी-जोमसोम सडक ठप्प, पर्यटक र तीर्थयात्री बीचमै रोकिए

3 weeks ago 181
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ स्थित महभिरमा आज बिहानै ठूलो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकभन्दा करिब ५०० मिटर माथिबाट ढुङ्गा र माटोसहितको लेदो खसेपछि ७६ किलोमिटर...
पुरा समाचार पढ्नुहोस