महानगरद्वारा दुई दिनमै छात्रवृत्ति छनोटको प्रारम्भिक नतिजा सार्वजनिक, ७३१ विद्यार्थीले पाउनेछन् पूर्ण छात्रवृत्ति

1 week ago 105

विराटनगर / विराटनगर महानगरपालिकाले कक्षा ११ अध्ययनका लागि प्रदान गरिने छात्रवृत्ति कार्यक्रमअन्तर्गत लिइएको प्रवेश परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । महानगरले जेठ २३ गते सम्पन्न परीक्षाको नतिजा सोमबार प्रकाशन गर्दै अन्...

पुरा समाचार पढ्नुहोस