महिला टी–२० क्रिकेट : नेपाल र मलेसिया भिड्दै

5 days ago 56
काठमाडौं । एसियन गेम्स महिला टि:२० क्रिकेट छनोटअन्तर्गत खेलमा नेपालले आज (शनिबार) मलेसियासँग भिड्दैछ । मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेबाट सुरु हुनेछ । समूह चरणको पहिलो खेलमा नेपालले चीलाई १९ रन र ...
पुरा समाचार पढ्नुहोस