महिला टी-२० विश्वकप: भारतलाई हराएर अष्ट्रेलिया सेमिफाइनलमा

5 days ago 120

विराटनगर । भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरले उत्कृष्ट इनिङ्स खेले पनि टोलीलाई आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइनलमा पुर्‍याउन सफल हुन सकिनन्। भारतको अभियान रोक्न एलिस पेरीले निर्णायक भूमिका निभाइन्। उनले आक्रामक ब्याटिङ गर्दै उ...

पुरा समाचार पढ्नुहोस