महिला समन्वय समिति हटाउने प्रयास महिलाको साझा आवाज दबाउने कदम : भूमिका लिम्बु सुब्बा

3 days ago 34
काठमाडौं। नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले प्रतिनिधिसभा नियमावलीबाट महिला समन्वय समिति हटाउने प्रस्ताव महिलाहरूको साझा आवाजलाई कमजोर बनाउने प्रयास भएको बताएकी छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को...
पुरा समाचार पढ्नुहोस