‘महिलाको क्षमता, सिर्जनशीलता, नेतृत्व र योगदान राष्ट्र निर्माणका मुख्य आधारस्तम्भ हुन् : नेता आङदेम्बे’

5 days ago 49
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा आमाहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  दिवसको अवसरमा शनिबार एक शुभकामना सन्देश जारी गर्दै उनले महिलाको क्षम...
पुरा समाचार पढ्नुहोस