महिलामाथि दुर्व्यवहार गरेको आरोपमा रास्वपाका नेता पक्राउ

2 days ago 40
काठमाडौँ । महिलामाथि हातपात र कुटपिटको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कुशे गाउँपालिका सभापति मोहन विक्रम शाही पक्राउ परेका छन्। शाहीलाई जेठ १६ गते कुशे गाउँपालिका–६ स्थित स्वास्थ्य चौकीको भवनभित्र एक महिलामाथि अपशब्द प्रयोग गर्दै हा...
पुरा समाचार पढ्नुहोस