महेन्द्र मोरङ क्याम्पसमा सामाजिक उद्यमशीलता तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

1 hour ago 50

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र नबिल बैंक लिमिटेड को सहकार्यमा सञ्चालित नबिल सामाजिक उद्यमशीलता विद्यालय (एनएसएसई)” को तीन महिने नवौं ब्याचको तालिम आइतबार प्रमाणपत्र वितरणसहित सम्पन्न भएको छ।

कार्यक्रमको स...

पुरा समाचार पढ्नुहोस