काठमाडौं । नेपालले पनि भारतको सिमाना मिचेको छ भनी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रतिकात्मक रूपमा नौलो विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्रीको अराजनीतिक र कूटनीतिक मर्यादाविपरीतको कदम ...