माउन्ट एभरेस्ट पावरको आईपीओ बाँडफाँट

1 day ago 87

१९ असार, काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले शुक्रबार औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । असार ३ गतेदेखि ८ गतेसम्म आईपीओमा आवेदन माग गरिएको थियो । ...

पुरा समाचार पढ्नुहोस