माथिल्लो अरुणसहित ७ आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइने, प्रसारण लाइनमा ७० अर्ब

6 days ago 21

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष १ हजार ६१ मेगावाटको माथिल्लो अरुणसहित विभिन्न ७ वटा जलविद्युत आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट संसद्‍मा प्रस्तुत गर्दै ...

पुरा समाचार पढ्नुहोस