मानव बेचबिखनको बदलिँदो स्वरूपबारे सचेत रहन आग्रह, राष्ट्रिय नीति २०८२ कार्यान्वयनमा जोड
2 weeks ago
89
झाप : मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि जारी गरिएको ‘मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति–२०८२’ को स्थानीय तहमा प्रभावकारी कार्यान्वयनबारे शुक्रबार भद्रपुरमा सरोकारवालाबीच अभिमुखीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रशासन कार्...