मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन संशोधन हुँदैछ : मन्त्री वादी

2 weeks ago 70

३ असार, काठमाडौं । महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया सुरु भइसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथ...

पुरा समाचार पढ्नुहोस