मानिससँगको सहयात्राले बदलियो कुकुरको मस्तिष्क, के भन्छ अध्ययन् ?

3 weeks ago 51

मानिस र कुकुरबीचको सम्बन्ध हजारौं वर्ष पुरानो मानिन्छ । जंगली ब्वाँसोका सन्तान मानिने कुकुर आज मानिसको सबैभन्दा नजिकको साथीमध्ये एक बनिसकेको छ । घरको सुरक्षा, शिकार, पशुपालनदेखि भावनात्मक साथीसम्मका भूमिकामा कुकुरले आफूलाई ढाल्दै आएको छ । तर मानिस...

पुरा समाचार पढ्नुहोस