मिक्लाजुङमा चुलीपोखरी ट्रास म्याराथनमा १०४ केजी फोहोर सङ्कलन

3 hours ago 175

मिक्लाजुङ । विश्व वातावरण दिवस २०२६ को अवसरमा हरित सामाजिक कार्य नेपालले आयोजना गरेको “चुलीपोखरी ट्रास म्याराथन” फोहोर सङ्कलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका–२ स्थित चुलीपोखरी पदमार्ग क्ष...

पुरा समाचार पढ्नुहोस