काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। पार्टीमा प्रवेश गरेसँगै रास्वपाले उनलाई शिक्षा विभागको प्रमुखको जिम्मेवारी दिएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज बसेको रास्वप...