‘मिस नेपाल’ मा ७८ सुन्दरीले दिए अडिसन, पाँचजना जज घोषणा

3 weeks ago 51

काठमाडौं । मिस नेपाल २०२६ का सबै अडिसन टुंगिएको छ । मंगलबार ललितपुरस्थित द प्लाजामा काठमाडौं अडिसन आयोजना गरिएको थियो जहाँ ६० जनाले सहभागिता जनाए । त्यसअघि नेपालगञ्ज, पोखरा, विर्तामोड, जनकपुर, इटहरी र बुटवलमा अडिसन आयोजना गरिएको थियो । काठमाडौं उप...

पुरा समाचार पढ्नुहोस