मिसेस ग्लोबल नेपाल २०२६ को उपाधि सभ्या महर्जनलाई

3 weeks ago 60
काठमाडौं। यस वर्षको ‘मिसेस ग्लोबल नेपाल २०२६’ को ताज काठमाडौं गोंगबुकी सभ्या महर्जनले पहिरिन सफल भएकी छन्। मुख्य उपाधिसँगै उनले भियतनामको हनोईमा आयोजना हुने ‘एन.एफ.इ.ए २०२६’ मा सहभागिता जनाउने इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्। बिहीबार राजधानीमा...
पुरा समाचार पढ्नुहोस