मुद्रण व्यवसायीको चिन्ता : सरकारी छापालाई सिधै काम दिने नीतिले निजी उद्योग संकटमा

3 weeks ago 62

काठमाडौं। सरकारी मुद्रण नीतिका कारण निजी मुद्रण व्यवसाय संकटमा परेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। सुरक्षण मुद्रण केन्द्र र अन्य सरकारी छापाखानाले प्रतिस्पर्धाविनै काम पाउँदा निजी क्षेत्र बजारबाटै विस्थापित हुने अवस्था आएको उनीहरूको...

पुरा समाचार पढ्नुहोस