‘मुलुकको विकासका लागि अनुसन्धानमा जोड दिनुपर्छ’ : अनुसन्धानदाता

3 weeks ago 106
काठमाडौँ । नेपालका अनुसन्धानदाताहरूले मुलुकको विकासका लागि हर क्षेत्रको बृहत् अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् ।  नेपाल फिलोसोपिकल रिसर्च सेन्टर (एनपीआरसी) र अनुसन्धानदाता समाजद्वारा शुक्रबारदेखि आयोजित दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धानदाताहरू...
पुरा समाचार पढ्नुहोस