मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा विकास प्रवर्द्धन गरिने
6 days ago
8
काठमाडौँ : सरकारले मुलुकलाई ‘आरोग्य पर्यटन’को गन्तव्यका रूपमा अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने भएको छ ।
संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरक...