‘मेड इन मधेस, समृद्ध प्रदेश’नारा सहित मधेश प्रदेश सरकारको ल्यायो नीति तथा कार्यक्रम

6 days ago 31

जनकपुर । मधेश प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मधेश प्रेदका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

यस वर्ष ‘मेड इन मधेस, समृद्ध प्र...

पुरा समाचार पढ्नुहोस