मेरो मेनोपज (रजोनिवृत्ति) यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म

2 weeks ago 103

प्रमिला लाबुंग राई । रजोनिवृत्ति (Menopause) महिलाको जीवनमा आउने एउटा प्राकृतिक र महत्वपूर्ण चरण हो। धेरै महिलाहरूले मेनोपजको नाम सुनेका हुन्छन्, तर यसले शरीर, मन र भावनामा पार्न सक्ने प्रभावबारे पर्याप्त जानकारी नहुन सक्छ। अझै पनि धेरै समाजमा मेन...

पुरा समाचार पढ्नुहोस