मोतिपुर र मयुरधाप औद्योगिक क्षेत्र सञ्चालन निजी क्षेत्रलाई दिइने : अर्थमन्त्री वाग्ले
6 days ago
21
काठमाडौँ । सरकारले मोतिपुर र मयुरधापलगायत औद्योगिक क्षेत्रको निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो