मोरक्कोको प्रभावशाली प्रदर्शनमा क्यानडाको यात्रा समाप्त

6 hours ago 122

अमेरिका । सह–आयोजक क्यानडा फिफा विश्वकप २०२६ बाट बाहिरिने तीन आयोजक राष्ट्रमध्ये पहिलो टोली बनेको छ ।

टेक्सासको ह्युस्टनमा सम्पन्न अन्तिम–१६ को प्रतिस्पर्धामा मोरक्कोसँग ३–० ले पराजित भएपछि क्यानडाको ऐतिहासिक विश्वकप यात्रा समाप्त भएको हो ...

पुरा समाचार पढ्नुहोस