मोरङ २० लाख भारतीय रुपैयाँ बरामद, सीमाबाट ल्याइँदै गरेको आशंका

3 weeks ago 55

विराटनगर । मोरङको सीमा क्षेत्रमा ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद भएको छ । सशस्त्र प्रहरीले रातिको समयमा गरेको जाँचका क्रममा २० लाख भारतीय रुपैयाँ फेला पारेको हो । रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सीमा सुरक्षा गु...

पुरा समाचार पढ्नुहोस