मोरङ । मोरङको बेलबारी नगरपालिका–३ मा गएराति एक दूध डेरीमा विद्युत सर्ट भएर भीषण आगलागी भएको छ। राति करिब ११ बजे स्थानीय दाहाल दूध डेरीबाट सुरु भएको आगो केही समयमै नियन्त्रणबाहिर गएको हो।
आगो फैलिँदै जाँदा आसपासका थप तीन वटा छिमेकी घरमा समेत...