मोरङको मधुमल्लामा सडक अलपत्रप्रति विरोध, राष्ट्रिय धान दिवसमा राजमार्गमै रोपाइँ

1 hour ago 43

मोरङ । देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व उल्लासका साथ मनाइरहेका बेला मोरङको मधुमल्ला बजारपुछारका स्थानीय बासिन्दाले फरक शैलीमा धान दिवस मनाएका छन्।

स्थानीयहरूले मदन भण्डारी राजमार्गमा धान रोपेर वर्षौंदेखि अलपत्र परेको सडक नि...

पुरा समाचार पढ्नुहोस