मोरङ, जेठ ३० । मोरङको रतुवामाई नगरपालिका–९ भौडाहामा शनिबार एक सरकारी गाडी दुर्घटनामा परेको छ।
प्रदेश १–०४–००१ झ ००४४ नम्बरको उक्त गाडी मोरङस्थित पूर्वाधार विकास कार्यालयको रहेको बताइएको छ। दुर्घटनाको समयमा गाडीमा दुई जना सवार रहेका थिए।
...मोरङ, जेठ ३० । मोरङको रतुवामाई नगरपालिका–९ भौडाहामा शनिबार एक सरकारी गाडी दुर्घटनामा परेको छ।
प्रदेश १–०४–००१ झ ००४४ नम्बरको उक्त गाडी मोरङस्थित पूर्वाधार विकास कार्यालयको रहेको बताइएको छ। दुर्घटनाको समयमा गाडीमा दुई जना सवार रहेका थिए।
...