मोहनकुमार डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

3 weeks ago 92
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।   शुक्रबार मध्यरातमा सम्पन्न साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँग...
पुरा समाचार पढ्नुहोस