काठमाडौँ । नेपालमा यस वर्ष मनसुन केही दिन ढिलो भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागले भूउपग्रहबाट प्राप्त तथ्यांक तथा गणितीय मौसम पूर्वानुमानको विश्लेषणका आधारमा मनसुन प्रणाली अझै नेपाल प्रवेश नगरेको जनाएको छ। सामान्यतया नेपालमा जुन १३ तारिखतिर...