म्याग्दीको महभिरमा पहिरो खस्यो, मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध

3 weeks ago 178

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ।

ढुंगा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा सीधा यातायात...

पुरा समाचार पढ्नुहोस