म्यानमारमा विस्फोटमा परी ५५ जनाको मृत्यु

2 days ago 37

म्यानमारमा विद्रोहीहरूको कब्जामा रहेको क्षेत्रमा भएको ठूलो विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएका छन् । शान राज्यको नामखाम टाउनसिपमा भएको घटनामा २५ महिला र ३० पुरुष मारिएको बताइएको छ । उक्त क्षेत्र नियन्त्रण गर्ने र सेना ...

पुरा समाचार पढ्नुहोस