काठमाडौं। निर्देशक कृष्णदेव रुपाखेती राष्ट्रिय समावेशी म्युजिक अवार्ड ‘निम अवार्ड निम अवार्ड २०२६ दिगदर्शन साधना सम्मान २०८२’ बाट सम्मानित भएका छन्। झण्डै ३ दशकदेखि नेपाली म्युजिक भिडियो, डकुमेन्ट्री, टेलिभिजन विज्ञापन, बायोग्राफी लगायत निर्माण तथा न...