काठमाडौं। नेपालको निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी यती एअरलाईन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (IPO) जारी गर्ने भएको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त...